Posted by: Deep July 21, 2006
Login in to Rate this Post:
0
?
सपना एउटा थियो, हो तर उधारो थियो
अब त झन् ब्याजको नी ऋणी भैयो-
उधारो त उधारै भो।
तिरम खै सक्दिन, नतिरम बेइमान् भैयो।।