Posted by: lootekukur July 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
थ्यांक यु टायरा साथी :पी यो अर्को इम्प्रोम्प्टु प्रयास =============== जिन्दगीको रङ ========== जिन्दगीको रङ खै कस्तो कस्तो कहिले दुध नहालेको चिया जस्तो त कहिले फलाममा लाग्ने खिया जस्तो कहिले धुंधा धुंधा खुइलिएको लुगा जस्तो त कहिले पालिश लगाएको बुढो जुङ्गा जस्तो कहिले सुवासीलो फुलको डाली जस्तो त कहिले प्रीयसिको गालको लाली जस्तो यो जिन्दगीको रङ खै कस्तो कस्तो hahahaha Loote :P
Read Full Discussion Thread for this article