Posted by: nepalean July 20, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गलब राम्रो कथा हाल्एउ । चौतारीमा पूरानै रौनक छाएच । सानो कान्छाको त्यो भरीया गित त माउबादी माउबादी लायो । कारन के भने नि म १२ किलासा पढ्दा ४ किलासा अर्घखाचिको एउटा फु्च्चे भर्ना भथ्यो । केटो स्यानो भए नि त्यो भरिया गित चाइ काइददाले मादल ठोकि ठोकि गाउथ्यो । कताबाट जानिस है केटा रिडिया त यो गित बज्दैन भनेको माउबादिले सिकाका भन्थयो के रे ?
Read Full Discussion Thread for this article