Posted by: sano_kanchha July 20, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
मेरा चौतारि का दौतरि हरु धेरै समय पछि म तपाइ हरु को साथ आइ पुगेको छु । नचाहदा नचाहदै पनि चौपारि बाट टाढ हुनु परेको ले माफि चाहन्छु । चौपारि मा धेरै रमाइलो भैरहेको रहेछ। धेरै कथा हरु आउन थालेछन यस्तो कार्य ले निरन्तरता पाइरहोस् चौपारि ले सदैब धेरै गाम्ले हरु लाइ सितलता प्रदान गरोस भन्ने कामना गर्छु। अन्त मा सबै गाम्ले हरु लाइ मेरो नमस्कार गर्दै बिदा हुन चाहन्छु ।
Read Full Discussion Thread for this article