Posted by: world_map July 19, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गालब जी, अत्यन्त राम्रो लाग्यो तपाईको नियात्रा, सामाजिक र साँस्कृतिक पक्ष पनि समेटेको छ यसले। म धेरै जन्ती गएको पनि छैन, त्यसमा पनि गाउँको नाममा धनकुटा मात्र बसेको छु जिन्दगीको मिर्मेरे बिहानीमा। बाँकि जीवन त शहरहरूको कोलाहलमै बितिरहेको छ। राम्रो प्रस्तुति र मीठा शब्दहरूले नियात्रालाई जीवन्त बनाएको छ। अरू भागको प्रतीक्षामा। मास्टर्नी दिदी, कति राम्रो कविता लेख्नु भाको! :)
Read Full Discussion Thread for this article