Posted by: gaalab July 19, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गोतामेजी -- नीदलाई तिलाञ्जली दिएर कथा पढिदिएकोमा धन्यवाद। त्यो शब्दको सट्टामा अरु राखौं भनेर खुब सोचें तर मनले मानेन। मिस -- चिम्से केटो हो। तर हाम्रोतिर दुलाहालाई पनि दुलहीलाई पनि "अन्माउने" भन्ने प्रयोग गर्छन्। अनि "चिम्सेलाई कता दिएछन्?" जस्तो केटालाई पनि "दिने" भन्ने गरेको सुनेको जस्तो लाग्छ। सट्टामा "चिम्सेले कता बिहे गरेछ?" भनेको भए अलि प्रष्ट हुन्थ्यो होला। पढाइ र कमेन्टको लागि हार्दिक आभार।
Read Full Discussion Thread for this article