Posted by: Pretty July 19, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गालबको कथा एकै सास् म पढि सिध्याएँ, सारै राम्रो छ, म पनि एउटा गाउँ मा बिहे खान गएको कुरो याद् आयो, जन्ति नै गएको, कहिले गाउँको बिहे देखेको थिइन मैले अनि एउटा साथिको बिहेमा जन्ति नै गएको , हिँडेर त्यत्रो टाढा जन्ति गएको देखेर अचम्म परेको थिएँ म, सारै रमाइलो भएको थियो त्यो दिन, एउटा नौलो अनुभव पनि। मौका मिलेमा लेख्नु पर्ला म पनि। अरु चाडैँ लेख्नुस् न है।
Read Full Discussion Thread for this article