Posted by: CaMoFLaGeD July 18, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
तितौरी, मैले त्यहि दशैँ को लुगा लाउन त फेरि सुनिल दा लाइ लिएर गाडीमा हुइकिनु पर्छ। अनि मात्र त्यो लुगा भेट्ने छु। फेरि मलाइ गाना गाउने भन्दा मिठो गाउनेले गाएको गाना सुन्न बढि मन पर्छ। बरु तिमी कुन बेला गाउने हो मलाइ नि भन न, सुन्न आउनेछु। ठुल्नानी: मैले मजाक गर्या है!
Read Full Discussion Thread for this article