Posted by: CaMoFLaGeD July 18, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
सबै आइसक्नु भएछ। लौ पुछार को रोल नम्बर नि हाजिर। गोतामे अनि दादा गिरी लाइ धन्यबाद। शुभा जी, सुनिल दा ले उठाइदिनु भयो सार्है राम्रो गर्नु भयो। अलि पछि उठाउनु भएको भए अझ बढी "मिस" गर्थे कि चौतारीलाइ। चौतारी कै प्रभाव हो नत्र कहाँ लेख्न सक्नु नि यसरी? चौतारीले मलाइ कवि अनि लेखक दुबै बनाइदियो। अब यो भन्दा बढी के हुनु छ र? अलि रफ्तार को डर लागेको हो। :पि मिस, ला.....!! हजुरलाइ भन्नु पर्ने सबै कुराहरु त मैले शुभा जी लाइ भने नि। अब के गर्ने होला :-एस ठुल्नानी र चित्रे, तिमीहरुले यो म्यासेन्जर भनेर झुक्कियौ कि कसो??? :पि। तितौरी: अहम्!! अहम्!! (साँच्ची के हो यो "पर्खी बसे" भन्या???)
Read Full Discussion Thread for this article