Posted by: Pretty July 18, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
रोल् नम्बर् ५ --> हाजिर् छु मिस् ठुल्नानी, चित्रेको साथले कवियत्री भैसकि। कति राम्रो लेखेकि। चित्रेजी चाडैं लेख्नुस् न पुरा कथा, ए ठुल्नानी अलि सिफारिस् लगाउन ... शुवाजी चाहिं कता हराएको? तिरु खै त email त पाएँ, तर हात्ति आयो हात्ति आयो फुस्सा मात्रै।
Read Full Discussion Thread for this article