Posted by: Tyra July 18, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
रोल्न २२ तितौरी हाजिर मिस् नमस्कार् मिस् खै त हिजो नि पर्खि बसे..... भयो ल :) अनि नेपेदा र शुभा जि लाइ नि नमस्कार्,रमाइलो हुदैछ चौतरि हजुर् हरु आउदै गरेर , माया मार्न भएन है। भौते दाइ खेत् जोति सकिएन भन्या :D चित्रे, खै त कथा ,कथा आधा छोड्नुहुन्न भन्थे उहिले उहिले। अनि कुम्ले को सपना नि तेस्तै ,माथि शुभा जि ले भन्याझै त्यो सुनिलदा ले किन बिउझाइ दिया होला, मज्जाले सुत्न दिएको'भा ल हामिले अझ लामो कथासुन्न पाउने थिओ नि :-) प्रीति, इमेल् चेक् गर्यौ त सान्ननि? ठुल्नानि कति राम्रो कबिता लेखेकि मोरी :-)
Read Full Discussion Thread for this article