Posted by: shubha July 18, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
मैले नि पढे सबै कथा कहानि हरु। राम्रो लाग्यो । चित्रे तिमी कविता मात्र हैन संस्मरण लेख्न मा पनि खप्पिस रहेछौ । निकै उत्सुकताका साथ पढे मैले अनि तितौरी कति डराए म थाछ तिमिलाई?? होसै उड्या मेरो त तिंमी हराएको सुनेर ।धन्न भेटिएछौ नत्र......:( :( कुम्ले के यो चौतारीकै कथा हो त ? कति सरल कति प्रस्ट भाषा !! म त साच्चिकै बाल्यकालको साथिहरुलाई संझिन पुगे “ओइ, कत्ति सुतेको, उठ....." यो सुनिल दा कस्तो ठ्याक्रक्क आइपुगेको नि... कति रामाइलो भैराथ्यो सपना को चौतारी स्कूल। तर माने मैले तितौरीको प्रभाव ..... यस्तो राम्रो कथा लेखायो चौतारीकै कुराकानीले। धन्यवाद चै कुम्लेलाई नै दिए पनि तितौरीको उपस्थिति पनि उतिकै रमाइलो छ के लेख्दै जानुस है कथा कहानी अरु पनि :)
Read Full Discussion Thread for this article