Posted by: Dada_Giri July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
कथा राम्रो भएजस्तो घन्किन्छ.(Story sounds interesting.) तर मैले घर गएसि पढ्छु है. लगातार ३ दिनको बिदापछि अड्डा आको आँखा मिच्दै. लामो कुरा पढ्नमा कन्स्न्ट्रेट हुनै सकिन. उता घराँ बिल तिर्न बिर्सेर याहु. बि. बि. चुँडाल्दिएछ(disconnected) हिजो देखुन्ट. के अरम! कसो क्यारम? भओ मलै त.
Read Full Discussion Thread for this article