Posted by: CaMoFLaGeD July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
चित्रे: धन्यबाद कथा मनपराइदिनु भएकोमा। तपाइँलाइ थाहा छ नि त्यो सपना नभएको भए कति रमाइलो हुन्थ्यो भन्ने। म नि त्यहि सोचिरहेको छु जे तपाइँ सोचिरहनुभएको छ। हा हा हा!!! भउते: तपाइँले मेरो कथाको बारेमा भन्नु भएको हरेक शब्दहरु "words of Inspiration" हुन्छन्। मेरो पहिलो प्रयास हो। अनि तपाइले त भन्नु भा'थ्यो नि "मनले लेख्नु पर्छ सबै आफै सुन्दर हुदैँ जान्छन्। " मनले लेखेँ त्यसैले राम्रो भयो होला। नेपेदाइ: हजुरका कथा अनि कबिताहरुले हामी जस्ता सिकारुलाइ प्रोहोत्सान दिन्छन्। कथा पढ्नु भएकोमा धेरै आभारी छु।
Read Full Discussion Thread for this article