Posted by: Nepe July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
बल्ल त कथा-कुथुंग्रीको चौपारी जम्दैछ, यो चित्रे र कुम्लेले अघि के काजबिदा लिन्छु भनेका । बिदामा बसे भने त घरैमा गएर मुन्ट्यार ल्याउन नअराए त के । पुन्टेलाई नि मुन्ट्यार ल्याउनु छ । बिदामा बसें रे । धोबिनीको पटुकाले पाता कसेर ल्याओ त तिनलाई । ल कथा हाल्ने चित्रे, कुम्ले, तितौरी सप्पैलाई मेरो जय छ है ।
Read Full Discussion Thread for this article