Posted by: world_map July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
तितौरीको बाल्यकालको घटना राम्रो लाग्यो। बच्चामा हराइने डरले चैं मलाइ पनि पिरोल्थ्यो। कुम्लेको कथा नि साह्रै रमाइलो लाग्यो, कस्तो राम्रो सपना देखेको, बिपना भैदेको भए झन् राम्रो हुन्थ्यो, कसो तितौरी? :P पिरती जी, म अलि व्यस्त भएको कारणले अचेल कथा अघि बढ्नै सकेको छैन। फुर्सद पाएमा लेख्ने नै छु। ठूल्नानी, हो तिमी र म जिस्कँदा कति मजा आउने रैछ है? मेरो त अलि भ्याई नभ्याई छ, बरू तिमीले यौटा कविता लेखिदेउ न मेरो लागि, प्लीज! ;) म मेरो ख्याल राख्छु, तिमी पनि आफ्नो ख्याल राख है! :) मास्टर्नी दिदी, मैले आज हाजिर गरेको थिएँ तर तपाईले सुन्नु नै भएनछ त। :)
Read Full Discussion Thread for this article