Posted by: CaMoFLaGeD July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
यो मेरो कथा लेख्ने पहिलो प्रयास हो। हुन त आफ्नो लेख भएको भएर होला मलाइ सार्है मन पर्यो। तपाइहरुले मन पराइदिनु भएकोमा आभारी छु। तितौरी: मैले भने नि मेरो कथामा तिमी मात्रै हुनेछौ भनेर, देख्यौ त? कथा मन पराइदेकोमा धेरै धेरै धन्यबाद। यो कथा केबल तिम्रै बारेमा त छ। तिमी राम्री छौ त्यहि भएर न यो कथा राम्रो छ। तिम्रो सानो को घटना मन छुने खाले रहेछ। त्यो रिक्शावाला दाइलाइ मेरो तर्फबाट धेरै धेरै धन्यबाद भनिदिनु है। उनले तिमीलाइ नभेटाएको भए, न त हाम्रो भेट हुन्थ्यो न त यो राम्रो कथा बन्थ्यो। ठुल्नानी: धेरै धेरै धन्यबाद कथा राम्रो छ भनेको मा। तिमी दुइजना चाहिँ के भा'का नि? मेरो सपनामा पनि सङ्गै सङ्गै बस्ने। ल ल चित्रे को राम्रो खयाल गर्नु। पिरती (सन्नानी): मेरो हालत कहिले खराब भा'को थिएन र? अहिले चौतारीमा आएर त सम्हालिएको छु। धन्यबाद :-)>
Read Full Discussion Thread for this article