Posted by: sardarsing July 16, 2006
Rishi Dhamala
Login in to Rate this Post:     0       ?        
कुरा काटेको होइन, यो मान्छेको खुबी, पढाई बिना पनि अचम्मै होइन त। शाही सरकारबाट पैसा खाएर लोकतन्त्रको नारा पनि लगाउदा चाहिं चित्त बुझेन । यिनको इतिहास कांग्रेस भएपनि पत्रकारिता चाहि अल्लि भाटे छ । यानि जो पाउरमा आयो उसैलाई उचाल्न सक्ने ।भाट प्रबिति पनि त खुबी नै मान्नुपर्छ स्पेसियलि पत्रकारिता जस्तो व्यवसायमा ।
Read Full Discussion Thread for this article