Posted by: world_map July 16, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गाम्लेहरू नमस्ते! भोलिदेखि त मेरो खेत जोत्ने काम छ, धेरै बोल्ने समय छैन। कथा अलि पछि सार्नु पर्ला जस्तो छ। बेलबेलामा यस्सो चियाउन चैं आउँला। कथा पढिदिने सबैलाई धन्यवाद। ठूल्नानी, मलाई पनि आँपको तितौरा पठाइदेउ न! :) म तिम्रो लागि कविता लेख्दिन्छु भोलि। अहिले मलाइ निद्रा लाग्यो, शुभरात्री!
Read Full Discussion Thread for this article