Posted by: Tyra July 16, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
हो भन्या चित्रे को कथा त दिन प्रतिदिन खारिइदैछ, अझ अझ राम्रो के , ल मलाइ त केट्केटिहुर् (र्चित्रे र कान्छि दिदि) काठ्मान्डु मा झुक्केर अर्कै को घर् मा पुगेको देखेर खुब् रमाइलो लागो :O अनि गोतामे जि अब देखि रुख् पछाडि होइन अगाडि बस्नुस् है त देखिनेगरि ,ल के भएरखोकि लागो बरै तपाइलाइ,स्वस्थकेन्द्र मा नि जादैगर्नुस् है जचाउन ,धामि झाक्री मात्र लाउने होइन नि:-) मिस् मैले नि खुसुर् को जबाफ् फुसुर् गरेर पठाइ नि,हेर्नु भो इमेल् :-)
Read Full Discussion Thread for this article