Posted by: sardarsing July 15, 2006
Rishi Dhamala
Login in to Rate this Post:     0       ?        
Rishi Dhamala, His education: 8 किलास फेल तर उसले सबैजसो पत्रकारलाई उछिनेको छ । कमल थापा होस या, भरत मोहन होस या प्रचण्ड । कांग्रेसले त ऋषि हाम्रै हो भन्छन । उसले सबै खाले सरकारबाट पैसा र पदक (यी महासयले ज्ञानेन्द्र सरकारबाट गोर्खा दक्षिण बाहु पनि पाउन सफल थिए) लिएर काम गर्न सफल छन । अहिले प्रचण्ड सगं पनि राम्रै दोस्ति देखिन्छ । जे होस सच्चा पत्रकार हुन यिनी।
Read Full Discussion Thread for this article