Posted by: sayami July 15, 2006
ROYAL PALACE KILLINGS - MYSTERY SOLVED?
Login in to Rate this Post:     0       ?        
साझामा फेरि अर्को मण्डले गांठेको प्रबेश। बीरेन्द्रलाइ कस्ले मार्‍यो भन्ने कुरा तिमिले प्रमाण गरेर हुने होइन। हावाले जे पनि कुरा बताउंछ। समय आएपछि आफै कुरा खोलिन्छ। गगन सिंहको हत्याराको भन्ने बास्तबिक कुरा थाहा पाउन आधा शताब्दि लाग्यो। राजतन्त्रको अन्त्य पछि यो कुरा सबै खुल्ने छ। बीरेन्द्रको हत्यारा अझै जिबितनै छ। यो चाहि ठोकेर भन्न सक्छुं। साझामा अहिले फेरि मण्डलेहरु टाउको बिस्तारै उठाउन थालेको छ। शरद चन्द्र मण्डलेले बांड्ने भट्टा खान नपाएर अहिले मण्डलेहरु कुवाबाट निस्केको भ्यागुतो जस्तो कहां जांउ उकुस मुकुस भएका टुहुरा छाडा जनावरहरु अस्ति हिजो हत्यारा भुपु गृह मंत्री मण्डले नाइके कमल थापाले बयान दिन जांदा पनि आवाज उठाउन गएका थिए।
Read Full Discussion Thread for this article