Posted by: Tyra July 15, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
नमस्कार गौतामे जि मेरो हालखबर् ठिक्कै छ् बाच्या छ । तपाइ को नि? धेरै दिन् भो नि आउनुहुन्न चौतरी तिर :) अनि कुम्ले , चित्रे को पल्लो घर् मा आन्टि नै थेन होला कसरि लेख्नु नि बिचरा ले ।ल ल तपाइ को चै इन्ट्रेस्टिङ् होला जस्तो छ् ,सुरु गर्नु पर्यो :)
Read Full Discussion Thread for this article