Posted by: CaMoFLaGeD July 15, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
चित्रे, राम्रो छ। लौ!!! साँप सङ्ग चाहीँ मलाइ अत्ति डर लाग्छ। के अलि लामो लेख्न सकिन्न? साँच्ची पढ्न सुरु गर्दा गर्दै सकिन्छ भन्या। आज बिदाको दिन राम्रो राम्रो लेख हरु पढ्नु पर्यो भनेको। अनि साँच्ची, बाल्यकाल मा पल्लो घर कि आन्टी की छोरी सङ्ग खेलेको कुरो चाहि भन्दै नभन्ने? :oP ल ल लेखम!!
Read Full Discussion Thread for this article