Posted by: world_map July 14, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
पून्टेदाइ आम्दै गर्नुस् है चौतारीमा, तपाई आउनुभएर चौतारी नै रमाइलो भएको थियो। कुम्ले, भेंडेटार साँच्चिकै रमाइलो ठाउँ छ। अब ठूल्नानीसँगै घुम्न जाम्ला नि कुनैदिन, कसो ठूल्नानी? ;) लौ एक टुक्रा कविता फुर्यो यसै सन्दर्भमा। ठूल्नानीको लागि :) घुमौंला सँगै धरान र धनकुटा राखिदेउ न सुइटरमा फूलबुट्टा हात समाई जाऔंला हाट बजारमा सुहाउँछ टीका तिम्रो मुहारमा। :)
Read Full Discussion Thread for this article