Posted by: Poonte July 14, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
लु, अब त गएको हप्तामा झैं ट्याउँ ट्याउँ अर्न ट्याम् सकियो के रे। काम कुरो तिर नि तिर नि ध्यान दिन परो। तिमेरुको कान टट्टाईसकेथ्यो होला, अब सन्चो हुने भो। रामरी बसनु, झै-झगडा न‍अर्नु, अनि बेला बेलाँ आम्ला यस्सो नजर लाम्न। चित्रेको कथा चईं पड्दै अरम्ला बोल्न फुर्सद नपाए नि। मज्जा आई र’छ अहिले सम्मुन। साँची कै जन्ती जाने पक्का भो भुने खबर अर्नु के रे। ठुल्बुईनीलाई सिंगार्न गोरखपुर सम्मुन चुरा किन्न जान्छु म नि। फेरि यस्तो भत्भति पोल्नी गर्मीमा के को सुईंटर बुन्देकी होली? बरु, एउटा डोरा गन्जी भए पो कामाऊचथ्यो होला नि! अरु सबै भाई बुईनी, केटकेटीहुरलाई धेरै धेरै सम्झना। दैवले साँचे, नमरी बाँचे, फेरि भेटम्ला। हर्न प्लिज! :D
Read Full Discussion Thread for this article