Posted by: shirish July 13, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
साझा नहुंदो हो त नेपे नहुंदो हो, नेपे नहुदो हो त साझामा गजल को सट्टा फजलै मात्र हुंदो हो ! साझालाई गजल मान्ने हो भने नेपे काफिया (मुटु) हुन् । हामी भन्या रदिफ सम्म हुन सकौंला ! नेपेले कसैलाई चेलो मान्ला नमान्ला अर्कै कुरा तर फजलबाट some what गजलको रुपान्तरणमा नेपेको योगदान कति छ भन्ने प्रमाण यहांका धागाहरु नै छन् । जे होस् नेपे प्रति आभारी हुनै पर्छ, साझामा गजलमा बोल्ने, मौन भई पढ्नेहरुले। र आयो बयानको कुरा....त्यति सारो नभनि हाले हुन्थ्यो ! पचाउन गारो भयो क्या ! बरु बेला बेलामा एब्स्ट्याक्ट लेखेर त त्यसो भनेका पक्कै होईनन् होला ! खुबै लेखें भन्दा झुर भएका उदाहरणहरु प्रसस्त छन् है ! हिड्दै जाम कहि न कहि त पुगिएला, नपुग्नु पर्ने ठामै सहि...बरु बाटो बिराउदा यस्सो सम्झाउनु होला है गुरु! चले तो कट हि जाएगें सफर आहिस्ता आहिस्ता हम तेरे पास आएथे मगर आहिस्ता आहिस्ता
Read Full Discussion Thread for this article