Posted by: world_map July 13, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
कुम्ले, धरान धनकुटाको बाटो बनिसकेपछि एकपल्ट गएँ, धेरै पछि। तर धनकुटा बजारसम्म मात्र गइयो, देव्रेवासतिर जान भ्याइएन। बाटो राम्रो थियो तर धरान फर्किंदा बाटोमा पहिरो आएर केही घण्टा ढिलो भयो। तितौरी, हो धुपीसल्लाको जंगल म नि सम्झन्छु, मेरी दिदीको स्कूल धूपीसल्लाको जंगलतिर सरस्वतीथान नजिकै थियो। उनी एक कक्षामा पढ्थिन्, म चैं दिनभरी घरमै बसेर खेल्थें। :) लौ त, निद्रा नि लाग्यो, रातको ११ बज्यो, भोलि भेटम्ला, शुभरात्री।
Read Full Discussion Thread for this article