Posted by: CaMoFLaGeD July 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओहो चित्रे!!
घोडा चडेको रे?? रमाइलो भयो होला नि?
पछि त्यो धरान धनकुटा बाटो बने पछि गा'छौ? सार्है राम्रो बाटो पो छ त। भेडेटार को तातो थुक्पा अनि तमोर को माछा। धनकुटा को मन्दिर (जेल सङ्गै को)।
ल ल लेखम् अरु पनि।