Posted by: Foe_4_mysty July 13, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
मिस् ले पढ भनेर भन्नु भाको थियो त्यो उपल्लो घर्को पन्डितको कान्छो छोरा सँग खोपी खेल्दै बसियो मार्नुहुने भयो मिस् ले आज! क्यर्नी हो कुन्नी आज मिस् ले डर लागि रा' च्! *********************************** भौते काजी कहाँ जान लागेको? त्यो दिन भरि बारी जोतेर बेल्का पख यसो चिसो हावा खान झर्नु नि ज्याग्दी फाँटैमा! त्यो गीत छ नि क भन्छ यादै भएन, अलि अलि सम्झिएँ *******"माया हो पात बजाउँदै झरें है बाटोमा, भेटौँला ज्याग्दी फाँटैमा" रोल न्ं १५, मिस्टे हाजिर मिस्
Read Full Discussion Thread for this article