Posted by: Tyra July 13, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
रोल्न् २२ हाजिर् मिस् ए ठुल्नानि तिमि कता हो भनन चित्रे ले तिमिलाइ लेखेको कबिता कस्तो लाग्यो ल ल । अनि चित्रे ल छिट्टै त्यो कथा नि सुनुम्न तर "भोज्" को साटो कथा भन्न चै पाइन्दैन है भन्दिया छ् । अनि मिस् र पिरति नानि को चै के हो तेस्तो ल कानाफुसि नि इमेलाँ? कतै मिसले खुसु खुसु प्रीति लाइ जाच् को कोइसन् त आउट् गर्दै हुनुहुन्न? बिचार् गर है इस्कुले साथिहरु हो ।मलाइ चै शंका लागो है। अनि कुम्ले तपाइ को नि राम्रो छ् अब कबिता भनुम् भनि होइन है कबिता भन्नु होला जे होस् राम्रो छ । इन्द्रेनि मोरि कता गैछे,ल मलाइ पहेलो रिबन् ल्याइदिया छु भन्थि दिदा नि दिन्न । मोरी सुनाउछे मात्र।
Read Full Discussion Thread for this article