Posted by: nepesahila July 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
चौतारीमा सबैलै नमस्कार यो साहिलाको।
आज भानु जयन्तीको उपलक्ष्यमा मैले श्रीगणेश गर्दि है त।
चपला अबलाहरु एक सुरमा
गुणकेशरीको फुल लि शिरमा
हिडन्या सखीलि कन वरिपरी
अमरावती कान्तिपुरी नगरी।