Posted by: Rahuldai July 13, 2006
Connection Failure
Login in to Rate this Post:     0       ?        
गाउले हिरो जी, सबै जना न धनी हुने खाने क सन्तान हौ न शहरका नामी अङग्रेजी स्कूल का थियौ । आधा भन्दा बढी हामी सरकारी बिद्यालय का थियौ । १० कक्षा पढदा हामी लाई एस्एल्‌सी मा राम्रो गर्नु पर्छ अनि सके बोर्ड ल्याउनु पर्छ भन्ने प्रेरणा पहिले क बोर्ड म आउनु भाका सिनियर हरु बाट मिल्थ्यो र तेसै अनुरुप मेहनत गरेका थियौ । हाम्रो मेहनत मेहनत ले राम्रो प्रतिफल दियो र यस्मा हामी लाई गर्व पनि छ । तपाईं को कुरो त अङ्गुर अमिलो छ भने जस्तो भो । जिन्दगी म प्रतिस्पर्धा सँग डराउने वा हार्ने हरुले मात्र टेस्ट कुरा गर्छन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ भनेर बोर्ड नराख्नु भनेको मलाई चित्त बुझेन । अस्वस्थ प्रतिस्पर्धा पो रोक्नु पर्थ्यो । कोही न कोही त अब्बल दर्जा क विद्यार्थी हुन्छन नै । नत्र एक्जाम दिने जती लाई पास् गरिदिए भाई हाल्यो नि । किन चाँहीयो, प्रथम । द्वितिय, श्रेणी । साम्यबाद म हुन सक्ला तर लोकतन्त्र म यो बिल्कुल गलत
Read Full Discussion Thread for this article