Posted by: CaMoFLaGeD July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
लौ कसरी बुझ्नु रे? :ओ मनको कुरो बुझ्न के गार्हो पर्थ्यो र? हृदयको ढोका खोलि दिए मनमा ठाउँ राखी दिए! मनको कुरो बुझ्न के गार्हो पर्थ्यो र? सङ्गै बसि माछापुछ्रे हेरी दिए माझी दाइ को गाना सुनी दिए!! :-)>
Read Full Discussion Thread for this article