Posted by: world_map July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ए आइतेऽऽऽ, क्या हो, धेरै दिनपछि देखा पर्यौ नि चौतारीमा, तिम्रो रोल नं ३ होइन? अनि के छ हालखबर, अचेल त मौसम राम्रो होला नि उत्तरतिर? ल, म त सुत्न गएँ अहिले, शुभरात्री!
Read Full Discussion Thread for this article