Posted by: Tyra July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
कुम्ले साह्रै राम्रो कबिता।ल ल अझ जवोस् :) अनि पुन्टे दाइ दुख लाग्यो तपाइको कुरा सुन्दा:( येस्तै रे छ यो मुल्काँ बाचुन्जेल् को मस्ति मरेपछि सास्ति ।हरे मलाइ त्यो मेशिन् मा हालेर खरानि बनाएको कुरोसुन्दा जस्तो नरमाइलो केहि लाग्दैन . ठुल्नानि केर्दैछौ ;) ? चित्रे तपाइपनि पक्का आशुकबि हुनुहुदोरहेछ ,सबै पढि रा'छु। भौते दाइ कता हराउनु भो।
Read Full Discussion Thread for this article