Posted by: CaMoFLaGeD July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
हजुर ठुल्नानी, आउन त आइन थाहै नहुने गरी आइन तिनको पाउजु को छम छम कोइली झैँ मिठो बोली बाराही को घन्टी भित्र लुकाइन तर पनि उनको सुवासले भरिएको यो पवनले मलाइ उनको उपस्थिती को आभास गराइरहेको छ । त्यसैले त म अहिले पनि हर्सित छु हजुर को सामुन्ने मुस्कुराइ रहेको छु! :-)>
Read Full Discussion Thread for this article