Posted by: Tyra July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
आहा! कति राम्रो बनेछ "नया चौतारी" "मन् का कुरा फुकाउ ,हासौ अनि हसाउ नाचौ गाऔ रमाइलो गरौ दौतरी आफ्नै बोलि,मिठास् आफ्नै,आफन्त झै न्यानोपन् लौ न एकछिन् थकाइ मारौ साझा चौतारी।" नमस्कार् नया पुराना सबै साथि हरुलाइ ।सबै सन्चै हुनुहुन्छ? इस्कुल् पनि लाग्न थाल्या जस्तो छ ।मैले ने हाजिर् गरे है मिस् रोल्न् २२। ठुल्नानि तिमिलाइ धेरै धेरै बधाइ,प्रीति तिमिले सम्झेको मा धेरै खुसि छु । अनि पुन्टे दाइ को तालु मा प्याट् नपड्काइ भा छैन ,किन रे? ल सुन्नुस् बिहानै उठेर हात् मा तात्तातो चिया बोकेरे चिसो हावा खान चौतारि छिरेको मुख् बाट् खा चिया नाक बाट् निस्क्यो नि।खै कस्को हो बच्चा पानि मा खस्ला,बेबिसिटर् स् छोड्नु भन्दै हुनुहुदोरेछ।कस्तो प्वाक् उत्तर् दिन सक्या होला, हरे अझ नाक् पोल्दैच :) कति हसाउन सक्या होला ल ठुल्नानि मैले नि नया लुगा हाल्ने भये येहि मौका पारेर ,चित्रे लाइ नि बधाइ छ है ।कुन्डलि किन मिलाउने? मान्छे येस्तो मिलेछि होइन र?
Read Full Discussion Thread for this article