Posted by: miss_ me July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ठूलू अब कुरो साँचो हो भने त प्रिती मात्र किन... म नि मेरो भाईको भविष्य हेरेर काली डल्ली पोक्ची जस्ती भएनि सपोर्ट गरिहाल्छु नि । दिदी हु नि त चित्रेको :D कि कसो चित्रे ए ए मिस्टे झगडा नगर त बरु तलको कविता कण्ठ पार बसन्तमा मुस्कुराउँछ फूल मन हुन्छ अति प्रफूल्ल तिम्रो आगमनमा पुष्प हाँस्छ स्वागत गर्दै माला गाँस्छ।
Read Full Discussion Thread for this article