Posted by: Pretty July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
मिसलाइ भन्दिन्छु है म मिस्टे तिमिले मलाइ धम्काएको कुरा। ल हेर मेरो जगल्टा उखाड्नेरे भयो अब? पक्कै चोरेकै हुनुपर्छ त्यो रोल् नम्बर, चोर्लाइ चोर् भन्यो भने गर्छन् क्या त्यस्तो गर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र। :D:D:D साथ छोडेको छैन ठुल्नानी मैले। जिस्काएको पो त लाटी।:D ओहो सारै राम्रो कविता चित्रेको, ठुल्नानी त दङ्गै पर्नि भै फेरि।
Read Full Discussion Thread for this article