Posted by: Pretty July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
तेइ त मिस, ठुल्नानीको कुरो सुन्दैछु म। ठुल्नानी अरु पनि त गयल भएका छन् नि किन चित्रे को मात्रै पिर गरेको हँ? हैन भने चाडैँ भोज खुवाउनुपर्यो ल, कति कुर्ने हामी? तितौरी कहा छौ तिमि? kumle is missing u. I miss u too. मिस्टेको रोल् # १५ नै होला त मिस? रोएर घुर्काएको त हैन? :D
Read Full Discussion Thread for this article