Posted by: miss_ me July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
हुदैन हुदैन हुदैन ठूल्नानी चित्रे ले सजाय पाउनै पर्छ रोए नि हुदैन कराए नि हुदैन माया गरे नि हुदैन नियम विपरित काम गर्न । होर मिस्टे ?? भनिसके नि माथिनै बिर्सने रोग लागेको छ भनेर । नरोउ अब नत्र म नै रोइदिन्छु रे क्या :D
Read Full Discussion Thread for this article