Posted by: Foe_4_mysty July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
:ओ मिस् ले मलाई अब चोरको संज्ञा पनि दिनुभयो! (धुरु धुरु रुँदै) लौन हो गाम्ले हरु, मेरो सहपाठिहरु तिमीहरु सबै साछी छौ, मेरो रोल् नं १५ मिस् ले नै दिनुभएको रोल नं हो भनेर भन्देउन हौ(सुँक्क सुँक्क) नत्र त म यो चौतारीमा कसरी र कुन मुख लिएर आउने होला? चोर रे मलाई मिस् ले (डाँको छोडेर रुँदै) । । ।
Read Full Discussion Thread for this article