Posted by: Foe_4_mysty July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ल दादा ब्रो, के भन्या नि कोड भाषामा त्यस्तो! एस्सो लाज साज मान्नु नि, ;) अरुको नभए पनि मिस् र सिस् हरुको! ************************************ इस्कूल पनि सुरु भो अब त मज्जा आउच पढ्न! मिस् अलि सजिलो सजिलो प्रश्न सोध्ने गर्नुस् है मलाई त क्यर्नी र बुद्धी भनेको दुई पैसाको छैन आफ्नु त! *************************************************** एस्सो कबिता सबिता लेख्न सिकाइदेउ न हौ गाम्ले हो हामीलाई पनि! हामी पनि लप सप पारुम कबिताको जाल हानेर! ;) रोल न्- १५, मिस्टे हाजिर मिस्
Read Full Discussion Thread for this article