Posted by: Pretty July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
दादाको कोड भाषा त मैले नि बुझिन, बाचिँजाम ल। :) कहिलेकाहीँ हराए पनि मिसलाइ त बिर्सिन्न के म, सधै सम्झिराहुन्छु। कक्षा कार्य कस्तो गारो मिस। सकिन मैले त। मामालाइ लेख्न लगाउछु म त। यामे नया कुराहरु सुनाउनुहोस् न नेपालको। ठुल्नानीको कविता त झन् झन् निखारिदैछन् हो, कति राम्रो लेखेकी। एउटा बिनम्र आग्रह चौतारीका दिग्गजहरुलाइ, यसो लेखाइमा हिज्जे र ब्याकरण गलत भएमा सच्चाइ पाउँ न। सिख्ने मौका पाउँथेम नि हाम्लेनि।
Read Full Discussion Thread for this article