Posted by: world_map July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ए नयाँ चौतारी पनि बनिसकेछ, खुशी लाग्यो। गाम्लेहरू सबैलाई नमस्ते है। यामे पनि आएछ लौ, फुटबल जात्राको एक महिनाको छुट्टी पछि। ठूल्नानी, तिम्रो लागि कविता मात्र त के, म महाकाव्य पनि लेख्न सक्छु। खाली समयको अभावले गर्दा मात्र। हिजो मलाई त्यस्तो 'केयर' गरेको मा धन्यवाद। तिमी पनि धेरै काम नगर है। लौ, यो हरफ यौटा लेखें अहिले, अरू लेख्दै गर्नेछु। :) हिमाल चढ्ने यात्री झैं सधैं चढीरहन्छु म अविरल तिम्रो यादमा डुंगा खियाईरहन्छु तालमा म हरपल तिम्रो पदचाप हजारौं कोश टाढा पनि म सुन्छु तिमीलाई भेट्दा हर्षले अत्यन्त भावविह्यल म हुन्छु
Read Full Discussion Thread for this article