Posted by: miss_ me July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
yahoooo jee किन लामो छुट्टिमा बस्नुभाको नि?:D फेवाताल को डुंगामा पौडिखेलेको हो :) फोटुहरु भए राख्नु न त नेपालको नाम काटिन्न के चिन्ता नगर्नु ।एक पटक भर्ना हुनुपर्छ अनि आजिवन चौतारी स्कूलको सदस्य.......उफ!!! (?विद्दार्थि) आजभोलि भुसुक्क बिर्सन थाले छु :D :D :D कति हसाउन सकेकि ठुल्नानी ।फुन गर्छौ त नानु दिम फुन नम । म संग छ के जेहोस कविता राम्रो छ तिमीले प्रतियोगिताजित्न बेर छैन है लेख्दै गर
Read Full Discussion Thread for this article