Posted by: Yahoooooo July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
यस् पालि चौतारो मा फेवा ताल कै बाराहि मन्दिर परेछ मलाइ त अस्ति भर्खर् फेवा तालमा दुङा मा पौडि खेलेको पो याद आयो गलब लाइ धेरै धन्यबाद बाराहि मन्दिर् रोजेकोमा साथै चौतारि मा रमाइलो गर्ने सबैलाइ नमस्कार् मिस् मेरो नाम ता काटिएको छैन नि हैन?? सान्नानि ले पनि कबिता फुराउन थालिछन् नेपाल को internet को समस्या के गर्ने?
Read Full Discussion Thread for this article