Posted by: Poonte July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लौ त नि, ढुक्क भो। नयाँ कम्प्यूटरको पैसै बचो! भउतेलाई जिस्का’को पो त, ठुल्बुईनी पुनि! तिम्रो मात्र मिल्ने साथी हो र? हाम्पनि जिख्री हुम् के! अझ, सालीको नाता गाँस्ने हो भने त मेरो साडू भाई हो! जार भन्न मन थो के रे, तर जार भनेसि फेरि दुश्मनि होला भुनेर के! यसै त जारै जार थुप्र्या बेलाँ भउतेको मन धेरै भारि नगर्दिम् के रे! :D चित्रे त सुट सिलाम्न आर्मानी को फेक्टरी तिरै लाग्यो कि के हो? ;) कुम्ले चईं गोरो हुन मुखाँ खाक्सी दल्दैछ रे भुनेर सुलसुले ले खबर ल्या’थ्यो! :p तितौरी नि भक्कानो छोडेर रोई रा’छे रे। कठै! :( मिस पुनि नयाँ बनारसी साडी हाल्छु भुनेर चम्कँदै थि रे बजार तिर! :) यै मौकाँ म पुनि मेरी धोबिनीलाई नयाँ पेटिकोट हाल्दिम् के रे! :D के खाल्को सोप ओपेरा ला’गो बरै यो चौतारिआँ आज कै दिन। मेरी धोबिनीको च्यात्त्याऽऽऽ पेटिकोट कै कस्सम्! ;)
Read Full Discussion Thread for this article