Posted by: uptowngal July 11, 2006
Login in to Rate this Post:
0
?
भाउते मैले किन तपाईंको गाला मा थापाद हाने आत छैन एसो साचो कुरा मात्र भन्देको नि ।
बबे दाई धरै दिन पछी देखा पर्नु भो । स्वागत छ तपै लै चौतरि मा।
चित्रे धरै काम् नगर्नु होला। अलि रेस्त् नि गर्नुस् न :प्